यस संस्थाको आयोजना र सामाजिक तथा साँस्कृतिक उपसमितिको संयोजनमा सदस्य बनभोज कार्यक्रम मिति २०८२ मङ्सिर २७ गते शनिबारका दिन भक्तपुर कटुन्जेमा अवस्थित सुबर्णेश्वोर महादेव र लिखा नारायण मन्दिरको दर्शन तथा अवलोकण गरि सम्पन्न भयो।