मिति २०८२ मङ्सिर १२ गतेका दिन यस संस्थाको आयोजना र कृषि उपसमितिको संयोजनमा कृषक सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम संस्थाको बैठक कक्षमा सम्पन्न भयो। सहकारी शिक्षा सम्बन्धित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र कृषि उपसमिती संयोजकज्युबाट यस संस्थाले गरेका कार्यहरुका बारेमा जानकारी गराउनु भयो र आगामी दिनहरुमा गरिने र गरिनुपर्ने कार्य सम्बन्धी छलफल भयो। उक्त कार्यक्रममा तरकारिका विउ वितरण गरिएको थियो ।
Share This Story, Choose Your Platform!